सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Tuesday, June 14, 2016

युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही


समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड । उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले ।अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् ।


उनी भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण

बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दुस्खी बनायो ।एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् ।आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्, ‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो

। सेक्सले मात्रै राहत महसुस हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले मलाई दुस्खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स गर्न चाहन्थेँ ।’ त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो सिलसिला बढ्न

थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत लागिसकेको थियो । उनको ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन । त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् । त्यसबीचमा उनी गर्भवती बनिन् त्यसले उनलाई दुखी बनायो । किनकि, उनी अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो भन्ने पनि थाहा थिएन । त्यसैले पललाई पनि बताइनन् ।

उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी थिइन् । सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर सेक्सका लागि उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए । त्यसका साथै उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् ।

उनी यौनकलामा पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे ।
उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् । उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको जिन्दगी यसरी नै चल्यो । त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६ जनासँग सम्बन्ध राख्थिन् । २६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् । त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन् अनि यौनसम्बन्ध राख्थिन् । त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि, उनलाई जब

यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् । उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् । उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि उनको जीवनमा

यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री हेर्ने मौका पाएँ । त्यसमा यौनको लतबारे बताइएको थियो ।
त्यसपछि मैले आफूमा साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै
सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३० वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो । त्यसैले पनि उनलाई सहयोगको आवश्यकता थियो ।
त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा सहभागी भइसकेकी छिन् ।
त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् । उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् । सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ ।
उनले त सोचेकी पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन्

दैनिक ५ पटक सेक्स गर्दा मात्र राहत महशुस गर्ने युवतीको सेक्स ब्यथा: अर्चना पनेरु

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...