सोही प्रसंगमा मानव जातिले पछिल्लो समयमा विकास गरेको एउटा उपलव्धीले सिंगो पृथ्वीलाई प्रभावित पार्ने भएको छ । जर्मनीका वैज्ञानिकहरुले एउटा साँच्चै अनौठो उपलव्धी हाँसिल गरेका छन् ।
त्यो हो कृत्रिम सुर्यको निर्माण । जब उनीहरुले कृत्रिम सुर्यको निर्माण सम्भव तुल्याएका छन, अब पृथ्वीमा मानिसले त्यसलाई मन लागेको बेला प्रयोग गर्नेछन् । सायद, पृथ्वीमा मानव जातिको व्यस्तता बढ्दै जाने हो भने यो उपलव्धीले अब कुनै समयलाई रातको रुपमा ग्रहण गर्ने छैन । पृथ्वी जहिल्यै दिन भएर झलमल्ल भैरहने सम्भावना अगाडि आएको छ ।
वास्तवमा जर्मनीका वैज्ञानिकहरु अहिले सुर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास र खोजमा जुटेको बताइएको छ ।
जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन ।
यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाएर त्यसको सफल खोज र कार्यानवयनमा वैज्ञानिकहरुको समुह जुटेको छ । । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ ।
अहिले सुरु भएको यो खोज अभियानमार्फत प्राप्त परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात भएको संयन्त्रको नेतृत्वले बताएको छ ।
अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ । जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ ।
भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । यो हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास भएको बताइएको छ ।
यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ । त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ ।
सन् २०१७ मा यो संस्थाले प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ । यसको सफललतापछि सायद मानवजातिले एउटा ठूलो उपलव्धी हाँसिल गरेको प्रमाणित हुनेछ र उर्जाको संटक समेत पृथ्वीको समस्याका रुपमा नरहन सक्छ । यो मानवजातिका लागि ठूलो उ पलव्धी हुनसक्ने समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताउँदै आएका छन् ।

While there is a seemingly endless number of companies issuing auto insurance policies these days, there are really just two ways to buy car insurance: You can purchase a policy in-person through an agent -- a licensed individual who sells policies on behalf of one or more insurance companies -- or you can buy directly from an insurer via Web site or telephone.Buying car insurance online still accounts for a relatively small portion of total auto insurance sales, but it's increasing in popularity. According to a 2011 survey by the Internet marketing research company ComScore, just 20 percent of new auto insurance policies were purchased online, compared to 43 percent purchased from an agent. However, the number of online purchases represents an increase of 5 percent from just two years earlier, while the number of agent purchases represents a 6 percent decline. Additionally, a 2011 survey by J.D. Power and Associates showed that 54 percent of new auto insurance owners applied for a rate quote online, the first time this has happened for a majority of respondents [source: Insurance Information Institute].
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
