सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 16, 2016

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।

पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।
अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ ।

घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् । श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् –श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ ।
घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।
बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए ।
केही समयअघि उनीहरुबीच मनमुटाव भएपछि जेठी श्रीमतीसहित जिल्ला प्रहरी कार्यालयमा छलफल गरी मिलेर गरिखाने भन्ने सहमति भएको गाउँलेहरुले जनाए ।
मृतक महिलाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । मृतकका माईती तर्फ काठमाडौंमा रहेकी वहिनीलाई फोन गरेको प्रहरीले जनाएको छ ।
दिदी सानु कार्कीले भाई सम्पर्कविहिन अवस्थामा रहेको बताउनुभयो ।

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र गर्दो रहेछ ...

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...