NEPALI HOT KHABAR

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Recommanded Videos For You

Wednesday, July 6, 2016

rubeda_nur-jaha-khatunराजविराज, २२ असार । विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ ।

रुबेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो ।

विसं २०७० जेठ ६ गते उनीहरुले राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । रासस

पूर्व सभासद् सदरुलको हत्यामा पत्नी र छोरीलाई जन्मकैद

Monday, June 20, 2016

६ असार, नवलपरासी । नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको नवलपरासी प्रहरीले निस्कर्ष निकालेको छ । मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

Manisha-gharti-magar२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागेको छ ।

मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटाले अनलाइनखबरलाई बताए ।

‘अनुसन्धान सकेर असार २ गते नै हामीले घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ अनुसन्धान अधिकृत सापकोटाले भने ।

उनले घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने बताए ।
Manisha-gharti-magar
प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।

पोलिग्राफ पनि झुठ !

मनिषाको मृत्युको अनुसन्धानमा प्रहरीले आशिषको पोलिग्राफ परिक्षण समेत गरेको थियो । अभियुक्तले दिएको बयान साँचो हो वा झुठो हो भन्ने पुष्टी गर्नका लागि प्रहरीले पोलिग्राफ टेस्ट लिने गर्दछ ।

उक्त परिक्षणमा आशिषलाई मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनु भएको हो ? भन्ने प्रहरीको प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएका थिए । उक्त जवाफको पोलिग्राफ जाँच गर्दा आशिषको प्रारम्भिक वयानसँग मिलेको थियो । प्रहरीको अनुसन्धान निस्कर्ष पोलिग्राफ परिक्षणको नतिजासँग मेल खाएन ।

मनिषाको हत्या प्रेमी आशिषले गरेको प्रहरीको निष्कर्ष, ज्यानमुद्दा हालिँदै

Kabul-City,-Afganistan
६ असार, काठमाडौं । अफगानिस्तानमा नेपाली कामदार पठाउनेबारे नेपाल सरकारको दोहोरो नीति देखिएको छ । आम कामदारलाई अफगानिस्तान जान पूर्ण प्रतिवन्ध लगाइएको छ, तर सुरक्षा गार्डहरुले विभिन्न मापदण्डका आधारमा जान पाउँछन् ।

गत साउनदेखि बैशाख मसान्तसम्म १ हजार २ सय १३ जना नेपालीहरु सरकारसँग स्वीकृति लिएर अफगानिस्तान पुगेको देखिन्छ । जसमा २ जना महिलासमेत छन् । उनीहरु सबै सेक्युरिटी गार्डका लागि भनेर गएका हुन् ।

अन्य कामदारका लागि असुरक्षित भनेर रोक लगाइएको ठाउँमा सेक्युरिटी गार्डलाई किन अनुमति दिइएको होला ? वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ यसलाई सरकारको अदुरदर्शिताका रुपमा व्याख्या गर्छन् ।

‘असुरक्षा सबैभन्दा बढी भएको भनिएको देशमा सुरक्षा गार्डकै रुपमा मात्रै नेपालीलाई जान दिनु राज्यको अदूरदर्शिता हो’ उनले अनलाइनखबरसँग भने- ‘युरोप र अमेरिकामा भएको श्रम बजारमा नेपाली पठाउन पहल प्रयास नगर्ने सरकारले अफगानिस्तानमा जान दिनु कुनै हिसाबमा उचित हैन ।’

तर, श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा नेपाली सुरक्षा गार्ड अफगानिस्तान जान पाउने बारे बेखबर देखिए । भैरहवाबाट अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै बोहोराले नेपालीहरुलाई आफगानिस्तान जान पूरै निषेध गरिएको दाबी गरे ।

मन्त्री बोहोराले अनलाइनखबरसँग भने, ‘अफगानिस्तानमा कामदार नपठाउनेबारे कुनै अन्योल छैन, काठमाडौं फर्केपछि यसमा थप निर्णय लिनेछु ।’

सुरक्षा गार्डका शर्त

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार सुरक्षा गार्डका रुपमा अफगानिस्तान जानका लागि विभिन्न शर्तहरु राखिएका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्र संघका लागि सुरक्षा गार्ड सप्लायर सेक्युरिटी कम्पनी अन्तरगत काम गर्नेलाई सजिलै श्रम स्वीकृति दिइन्छ । यस्तै अफगानिस्तानमा रहेका विभिन्न विदेशी कुटनीतिक नियोग र दूतावासमा सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीअन्तरगत जाने नेपालीलाई पनि सरकारले रोक्दैन ।

यसका अतिरिक्त वैदेशिक रोजगार विभागले अफगानिस्तानका विभिन्न भूभागलाई खतराका आधारमा ग्रीन -हरियो) र रेड -रातो) जोनका रुपमा छुट्याएको छ । तालिवानी आक्रमणको कम खतरा भएका क्षेत्रलाई ग्रीन जोनमा राखिएको छ भने असुरक्षित मानिएका क्षेत्रलाई रेडमा । ग्रीन जोनका लागि मात्रै श्रम स्वीकृति दिने र त्यसको नवीकरण गर्ने गरिएको छ ।

प्रवक्ता भुर्तेल भन्छन्- ‘अफगान सरकारले भिसा जारी गरेका, सुरक्षित क्षेत्र भनेर पहिचान भएका, युएन, दूतावास लगायतमा काम गर्ने र कामदार आफैँ सुरक्षाको प्रत्याभूतिमा विश्वस्त भएको अवस्थामा मात्रै अफगानिस्तान जान सुरक्षा गार्डलाई रोक लगाइँदैन ।’

तर, सरकारले सुरक्षित ठहर गरेको काबुलमै सोमबार १४ नेपाली सुरक्षागार्ड मारिने गरी विष्फोट भएको छ  । उनीहरु सरकारसँग स्वीकृति लिएर गएकाहरु थिए/थिएनन् भन्ने पुष्टि हुन बाँकी छ ।

यसकारण जोखिम

सुरक्षा गार्डमा जाने प्रायः नेपाली युद्धकला र प्रतिरक्षामा पोख्त हुँदैनन् । उनीहरुसँग आधुनिक हातहतियार पनि हुँदैन । त्यसैले फिल्डमा हुँदा आक्रमणको खतरा उनीहरुमाथि नै बढी हुन्छ । आक्रमणकारीले पनि कमजोर सुरक्षा गार्डलाई नै निशानमा पार्छन् ।
Kabul-City,-Afganistan
नेपालीहरुमा अब पैसाका लागि ज्यानको परवाह नगर्ने र विदशेमै मर्नु परे पनि मर्ने भन्ने असामान्य आत्मविश्वास देखिन थालेको विज्ञ गुरुङको ठहर छ ।

‘राज्यले आफ्नो भूमिका बिर्सिएर त्यस्ता देशमा शर्त राख्दै कामदार पठाउनु गलत हो’ विज्ञ गुरुङले भने-‘सरकारले अब युरोप र अमेरिकामा श्रम बजार खोज्नुपर्छ, असुरक्षित अफगानिस्तानमा रोक लगाउन ढीला गर्नुभएन ।’

गुरुङले कामदार पुगेका मुलुकको सुरक्षा अवस्थाबारे समय-समयमा सम्बन्धित देश हेर्न दूतावासहरुलाई जानकारी गराउन लगाउनुपर्ने र सरकारी टोली पनि अध्ययनमा जानुपर्ने सुझाव दिए ।

अवैध रुपमा जाने झन् धेरै

पछिल्लो समयमा अवैधानिकरुपमा अफगानिस्तान पुग्ने नेपालीको संख्या झन् ठूलो छ । अवैध रुपमा जानेहरु दुबईबाट अफगानिस्तान छिर्ने गर्छन् । कमाइका हिसाबले निकै आकर्षक हुने भएकाले नेपाली युवाहरु जोखिम मोलेर अफगानिस्तान जाने गरेका हुन् । त्यहाँ मासिक ६० हजारदेखि तीन लाख रुपै

अफगानिस्तानमा कार्यरत नेपाली वैधानिक हुन् कि अवैधानिक ?

Sunday, June 19, 2016

बझाङ, असार ४ - एसएलसीको नतिजाबाट चित्त नबुझेपछि बझाङकी एक छात्राले झुन्डिएर आत्महत्या गरेकी छन्।


पिपलकोट १ की १८ वर्षीया सपनाकुमारी भण्डारीले नतिजामा चित्त नबुझेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् ।

सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको उपरीक्षक चन्दले जनाए ।

मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन् । बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताएका छन् ।

उनले विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित भएको जनाएका छन् । सिम्बोल नम्बर ०७०२५२० भएकी भण्डारीले डी प्लसमा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन्।

हिजो सँगैको साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै बझाङकी एक छात्राले गरिन् झुन्डिएर आत्महत्या

Saturday, June 18, 2016

batha
४ असार, काठमाडौं। बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी आयोजना गरेको छ ।

सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ । बाथ रोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा तस्बिर मार्फत महत्वपूर्ण जानकारी हासिल गर्न सकिने बताइएको छ । सेन्टरले एक साताका लागि निःशुल्क रगत परीक्षण गर्ने पनि बताइएको छ ।

तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा करिब ३६ लाख जनालार्ई विभिन्न प्रकारका बाथ रोग भएको जानकारी दिँदै यसको समयमै उपचारका पहँुचमा बिरामी अझै पुग्न नसकेको उल्लेख गरे। उनले भने—‘‘यो तथ्याङ्कको १० प्रतिशत बिरामीले मात्र उपचारको दायरामा आउन सकेका छन् । नब्बे प्रतिशत बिरामी अझै पनि उपचारको पहुँचमा आउन नसकेको अवस्था छ ।’’

बाथ रोग विशेषज्ञ डा विनीत वैद्यले बाथ मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाउने रोग भएको बताए । उनले भने—‘‘शरीरभित्रै उत्पत्ति हुने रोग भएकाले जोर्नी दुखेर र मांसपेसीको कारणले हुने बाथले छाला, आँखा, मुटु र मिर्गाैलालाई असर गर्छ । ’’

बाथ सयौँ किसिमको हुने भएकाले कुन प्रकारको बाथ हो भनी थाहा पाउन रगत परीक्षण गरी त्यसबाट हुने जटिलताबाट बच्न सकिने उनको भनाइ छ ।

बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घरोग हो । नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ । नेपालमा बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथ रोगको समस्या देखिएको चिकित्कको भनाइ छ ।

डा कक्षपतिका अनुसार बाथ रोग खास गरी दुखाइबाट सुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ । त्यसैगरी छातीका करङ दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । बाथ भएमा गर्भवतीको गर्भ खेर जाने हुन सक्छ । दुखाइ दोहोरिएर हुने जस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।

यस्ता समस्या देखिएपछि बाथ रोगका चिकित्सकलाई देखाउनुपर्छ । रगतको र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । बाथ रोग पूर्ण रुपमा निको नभए पनि यसबाट अन्य समस्या नहोस् भन्नाका लागि रोकथाम भने गर्न सकिन्छ ।

बाथ रोगबारे जानौं, के हुन् यसका लक्षण ?

kp l 1
काठमाण्डु, ४ असार– नेपाली सेनाले भूकम्प पीडितहरुका लागि ११ जिल्लामा ३६ वटा सामुहिक आवास गृह निर्माण गरेको छ । सेनाले ती अति प्रभावित जिल्लाका ३६ सामुहिक आवास गृहले करिब ४ सय ६८ परिवारले राहात पाउँदैछन् ।
सरकारले सेनाले निर्माण गरेका ती आवास गृह आउँदो असार १० गते पीडितहरुलाई हस्तान्तरण गर्दैछ । सरकारले दिएको निर्देशन बमोजिम सेनाले ती आवास गृह निर्माण कार्य सम्पन्न गरेको हो ।

अनौठो त के छ भने नेपाली सेनाले बीस दिनमै ती स्थानमा सामुहिक आवास गृहहरु निर्माण गर्न सफल भएको छ । सरकारले नेपाली सेनालाई सामुहिक आवास गृह निर्माण गर्न जेठ २० गते आधिकारिक रुपमा निर्देशन दिएपछि सो अभियान सुरु भएको थियो ।

सरकारको समन्वयमा आवास गृह निर्माण गरेको बताउँदै आएको नेपाली सेनाले आगामी दिनमा पनि भूकम्प पीडितहरुका लागि यो अभियान जारी नै राख्ने बताएको छ ।
प्रधानमन्त्री र प्रधानसेनापतिले संयुक्त रुपमा हस्तान्तरण गर्ने

नेपाली सेनाले निर्माण गरेका ती सामुहिक आवासगृह प्रधानमन्त्री केपी ओली र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सामुहिक रुपमा हस्तान्तरण गर्ने जनाइएको छ । असार १० गते एक कार्यक्रमका बीच ती आवास गृह हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेना निकट श्रोतले जनाएको छ । भूकम्पबाट अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, ओखलढुंगा र रसुवाका पीडितहरुले ती आवास गृह पाउनेछन् । नेपाली सेनाले यो वर्षनै निकै धेरै काम गर्न सकिने र वर्षाअगावै धेरै पीडितहरुले राहात पाउने सम्भावना भएको भएतापनि सरकारको नीति, निर्देशन र अन्य प्रक्रियाहरुका कारण ढिलाई भएका कारण सिमित काम गर्न सकिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले बीस दिनमै काम गरेर देखाइदियो

कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । -

महिलाको छिटो विर्य झार्ने बिधि थाहा पाईराखौ (अनौठा तथ्यसहित)

काठमाडौं,  सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ ।


यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।

नेपाली कामदार अब मलेसिया जान पाउने ! जानकारी को share गरिदिनु होला

अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।
तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।


बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

पर्समा राख्न हुने राख्न हुने र नहुने चिज

पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।

पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ । - नेपालीहेडलाईनस  -

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु यसरी थाहा पाउछ....... जानी राखौ.......

यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।
हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै


यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशोर रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन ।

लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ ।

के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने
यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।

हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ
कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।

लिंग ठूलो र दह्रो बनाउने घरेलु तरिका ; सबैले जानीराखौ

छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन्। राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन्। त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन्।

महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी। ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग गतवर्ष भएको थियो । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो?

तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन्। देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्। एजेन्सीको सहयोगमा

यस्ती छिन् .... पाँच भाइकी एक्ली पत्नी, ....जो हरेकसँग पालै पालो रात विताउँछिन्......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

हाम्रो समाज मात्रै होइन, विश्वका विभिन्न समाजमा पुरुषले युवती भन्दा विवाहित परस्त्रीसँग सम्भोग गर्न मनपराउँछन् ।
यो मनोवैज्ञानिक स्वाभाव पनि हो ।तर, परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै परस्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पुरुषको उत्तेजना १८० डिग्रीसम्म पुग्छ । परस्त्रीसँग आकर्षित हुने कारणहरु यसप्रकार छन् । जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ ।
पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ ।
विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् ।
स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ। केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ ।
दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग ९निधार भएको भाग०, मध्यभाग ९आँखा, नाक, गाला० अनि तल्लो भाग ९ओठ, चिउँडो० समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत स् तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।
विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष रु कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं । पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ ।
यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ ।
त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।
विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।
विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।
यस्तो समस्याबाट छुटकारा पाउने उपाय स् तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ ।
तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ ।
माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ र सबन्ध–विच्छेदसम्म पनि हुन सक्छ

किन युवती भन्दा विवाहित महिला प्रति आर्कषित हुन्छन पुरुष ?

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...