सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

नवलपरासी, ३ असार – नवलपरासीमा गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि जनता उच्च मावि विष्णुनगरका भूतपूर्व विद्यार्थीले एक लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
money
आफूले अध्ययन गरेको विद्यालयको गुणस्तरीय शिक्षाका लागि जनता उच्च मावि कावासोती नगरपालिका–६ विष्णुनगरबाट २०६२ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीले एक लाख ५० हजारा रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरेका हुन् ।money
विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार, अपाङ्ग तथा अशक्त विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थीको पहलमा अक्षयकोष स्थापना गरिएको पूर्व विद्यार्थी किरण भुर्तेलले जानकारी दिए ।
स्वर्गीय गोपाल भुसाल एवम् सम्पूर्ण स्वर्गवासी भूपू विद्यार्थीको स्मृति अक्षयकोष नामाकरण गरिएको उक्त अक्षयकोषमा भूतपूर्व विद्यार्थीले सङ्कलन गरेको नगद एक लाख रुपैयाँ र स्व गोपाल भुसालको परिवारको नगद ५० हजार रुपैयाँ गरी कोष स्थापना गरिएको हो ।
भूतपूर्व विद्यार्थीको प्रयासबाट नै विद्यालयमा आगामी दिनमा विभिन्न किसिमका शैक्षिक क्रियाकलाप सञ्चालन गरिने उमेश डुम्रेले जानकारी दिए ।
अध्ययन तथा रोजगारीका लागि विभिन्न क्षेत्रमा रहेका विद्यार्थीले विद्यालयको शैक्षिक प्रगतिका लागि आगामी दिनमा थप नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएका छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि डेढ लाखको अक्षयकोष स्थापना -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...