सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

parbati sapkota

मुस्ताङका बृद्ध बृद्धाले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता यातायातको असुविधाले गर्दा बर्षमा एक पटक एकमुस्ट लिने गरेको एक अध्ययनले देखाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्धन्द्ध, शान्ति र विकास संकायमा अध्ययनरत विद्यार्थीहरुको एक टोलीले गरेको अध्ययन तथा अनुसन्धानले सो जिल्लाका बृद्ध बृद्धाहरुले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न जान कठीनाई भएको देखिएको छ । शिक्षक पिताम्वर भण्डारीको नेतृत्वमा गएका विद्यार्थीहरुले मुस्ताङ जिल्लाको मार्फा, ठिनी र जोमसोम तीन गाविसका ५० जना बृद्धबृद्धाहरुका बारेमा अनुसन्धान गरेका थियौँ । सो क्रममा उमेर ढल्कदै जाँदा समयमा भत्ता बुझ्न जान कठीनाई भएको उनीहरुले बताएका छन् ।

७६ बर्षीया गंगादेवि थकाली भन्छिन्, ‘सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज रुपमा पाउन सकेनाँै । सरकारको सेवा सुविधा पाएका छौं, तर यातायातको असुविधाले गर्दा सामाजिक सुरक्षा भत्ता लिन बर्षमा एक पटक मात्रै जाने गरेका छौं ।’

बृद्ध बृद्धा भएपनि अधिकांसले शिक्षा, स्वास्थ्य र घरेलु उद्योगमा लगानी गर्ने गरेका अध्ययन तथा अनुसन्धानबाट देखिएको छ । यातायातको असुविधाले हिड्न नसक्ने हुँदा मुस्ताङ्का बृद्ध बृद्धाले होम डेलिभरीको व्यवस्थाको माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्धन्द्ध, शान्त्ति र विकास संकायमा अध्ययनरत १७ जना विद्यार्थीहरुले बैशाख २२ देखि २९ गतेसम्म एक हप्ता लगाएर अध्ययन अनुसन्धान गरेका थिए ।

पैसा के–के मा खर्च गर्छन बृद्धबृद्धा

मुस्ताङ्का बृद्धबृद्धाहरु संगै रहेर विद्यार्थीको टोलीले गरेको अध्ययनले उनीहरुले आर्थिक रकमलाई बिभिन्न स्रोतमा खर्च गर्ने गरेको तथ्याङ्कमा देखाईएको छ । उनीहरुले खानामा सबैभन्दा बढि खर्च गर्ने गरेका छन् ।

1

त्यस्तै आफन्तलाई, आफ्नो भबिश्यका लागि जोहो र अर्को रमाईलो कुरा भनेको मदिरामा पनि राम्रै खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ । दान, चन्दाका रुपमा पनि बृद्धबृद्धाले खर्च गर्ने गरेका छन् । सबै भन्दा कम मनोरञ्जनको क्षेत्रेमा खर्च गर्ने गरेको अध्ययनबाट देखिन आएको छ ।

छोरा छोरी कहाँ–कहाँ छन्

उनीहरुका अधिकांस छोराछोरी काठमाण्डु, पोखरा, लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । अझ धेरै नेपाल बाहिर बसेर व्यापार व्यवसाय गर्दै आएको उनीहरु बताउँछन् ।

2
आम्दानीको स्रोत के

मुस्ताङ्मा बसोबास गरेका बृद्धबृद्धाहरुको आर्थीक स्रोत के होला सबैलाई खुल्दुली लाग्न सक्छ । तर उनीहरुको आर्थीक जोहो गर्ने आधार प्रसस्तै रहेको तथ्याङ्कले देखाएको छ ।

3

उनीहरुलाई परिवारले सहयोग गर्ने, घरेलु उत्पादनबाट रकम जुटाउने, बैंकमा जम्मा गरेको पैसाको व्याज, कृषि बापत, र सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता मुस्ताङ्का उनीहरुको सबैभन्दा मुख्य आम्दानीको स्रोत रहेको छ ।

अध्ययनः मुस्ताङका बृद्धबृद्धालाई कहाँबाट आउँछ रक्सी खाने पैंसा, सरकारले दिन्छ त ?

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...