त्यतिबेला ती महिला नचाहेर पनि निकै उत्तेजनामा आइन् र ती पुरुषले उनको अस्मिता लुटे । पीडित महिलाले दिल्ली महिला आयोगमा दर्ता गरेको मुद्दाअनुसार त्यो समयमा आरोपी पुरुषकी श्रीमती र साली सँगै थिए । त्यसपछि ती पुरुषले आफ्नी सालीसँग पीडित महिलालाई वेश्यालय पठाए, जहाँ ग्राहक नयाँ महिला कुरिरहेका थिए । तर, उनले त्यहाँ यौनसम्पर्क गर्न मानिनन् तब उनलाई बहिनी मारिदिने धम्की दिइयो । त्यसपछि उनले बाध्य भएर ग्राहकको प्यास मेटाइन् । उनलाई बहिनीको हत्या गरिदिने धम्की दिएर २० देखि ८० वर्षसम्मका करिब पाँच सय पुरुषको यौनप्यास मेटाउन प्रयोग गरियो । उनले दर्ता गराएको मुद्दामा वेश्यालयमा ग्राहकको यौनप्यास मेटाउन पठाउनुभन्दा पहिला क्याप्सुल खुवाउथे र ब्लू फिल्म देखाउने गरेको उल्लेख छ
