सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

म २२ वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला।



पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्।

अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ।

यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्‍याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै। तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्‍यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ। केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ।

तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ।

के योनि खुकुलै भएको हो ? तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन।

श्रीमानले यौनी खुकुलो भएको थाहा नपाउन के गर्नु पर्ला? हेर्नुहोस्

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...