सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

यिनको असली नाम सरिता नायर हो तर भारतको केरलमा यिनलाई   ‘सोलर सरिता’ को नामले चिनिन्छ ।

जो आफ्नो शारिरिक रुप रंग र सेक्सको प्रभाव पारेर सरकारी कम्पनीहरुको ठेक्का पारिदिने धन्दा गर्छिन ।  सोलार कम्पनीको एक आर्थिक घोटालाको आरोपमा उनलाई सन २००५ मा पुलिसद्धारा गिरफ्तार समेत गरिएको थियो । एक पटक त उनको कारणले गर्दा केरलको मुख्यमन्त्रीको कुर्चि नै हल्लिएको छ ।

को हुन सरिता नायर ?
उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । उनलाई   अंग्रेजी, हिंदी, मलयालम आदि भाषाहरुको राम्रो ज्ञान  छ । सरिताको  बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।

त्यतिखेर उनको एउटा बच्चा भइसकेको थियो । त्यसपछि उनले यो पेशा रोजेकी हुन् । उनले ठूल्ठूला मानिसलाई आफ्नो बशमा पार्दै आर्थिक घोटाला गर्न थालिन् ।केही समय अघि उनले केरलको सोलार प्यानल प्रोजेक्टको घोटाला कान्डको बारेमा सनसनीपूर्ण खुलासा गरेकी थिन । त्यस पश्चात त उनी झन चर्चाको शिखरमा पुगिन् ।

सरिताले खुल्लमखुल्ला हाइकोर्टमै मैले टेण्डर हत्याउनका लागि  नेताजी देखि सेक्युरिटी गार्डसँग समेत सेक्स गरेको छु भने पछि यतिखेर पुरा भारतभरि नै यो खवर सनसनीपूर्ण बनेको थियो।

सरिताले  यस सोलार घोटालामा  मुख्यमंत्री ओमन चांडीको समेत  भूमिका  रहेको भन्दै घटनाको छानबिनको माग सीबीआई समक्ष गरेकी छिन् ।

सरिता नायर कै अभिव्यक्तिका  कारण पछिल्लो समय केरलमा  मुख्यमन्त्री ओमान चांडीको कुर्ची हल्इिरहेको छ । ‘यो भन्दा पहिला नै प्रेस सम्मेलनमै उनले भनिसकेकी छिन टेन्डर हातपार्नका लागि मैले नेताहरुदेखि सेक्रेटरी हुदै सेक्युरिटी गार्डसँग सम्म सेक्स गरेको छु । मैले यौन सम्पर्क गरेर मै हु भन्ने लाई पन्जामा पार्छु उनले थपिन् । एजेन्सी

ठोकेरै भनिन् सरिताले :- काम लिन नेतादेखि सेक्युरिटी गार्डसम्म यौन सम्बन्ध राखे

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...