सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 16, 2016

काठमाडौं, असार २–एसएलसीको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहिबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो ।  ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक नतिजामा कोहि विद्यार्थी फेल भएका छैनन् । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक भएको हो । slc result
परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका थिएः

नियमिततर्फ सहभागिः चार लाख ३७ हजार तीन सय २६
एकजामटेडतर्फः १ लाख ५० हजार ८ सय २६

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ
३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् ।
२.८ देखि ३.२ जीपीए ल्याउने ४८  हजार ६  सय ११ जना रहेका छन् ।
२.४ देखि २.८ जीपीए ल्याउने ६३  हजार १ सय ८१ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने १ लाख   ४  हजार २ सय ७८  जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने ८ हजार
०.० देखि ०.८ ल्याउने ११

रेगुलर तर्फः उमेर नपुगेका १६ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १७३३ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित १८०० जना
क्यान्सिल १८८ जना
ड्रप आउट ६ हजार ८ सय ७८
निश्काशित १ जना
सार्वजनिक नतिजाअनुसार एक्जामटेडतर्फ
३.६ देखि ४ जीपीए ल्याउने ४ जना
३.२ देखि ३.६ जीपीए ल्याउने ८ जना
२.८ देखि ३.२ जीपीए ल्याउने ९४ जना
२.४ देखि २.८ जीपीए ल्याउने २९४३ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउन ३९७८० जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने ७५३४० जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ३७९३९ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने २४५२ जना
०.० देखि ०.८ ल्याउने २

एक्जामजेडतर्र्फः उमेर नपुगेका २७ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १८१ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित ९५२ जना
क्यान्सिल १९५ जना
ड्रप आउट ८६७५
निश्काशित २ जना



परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको हो ।
कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको हो  ।

एसएलसीको नतिजा यहाँबाट हेर्नुहोस्

- See more at: http://www.ratopati.com/news/57436/#sthash.S7Ba9P4C.dpuf

एसएलसीको नतिजा सार्वजनिक (नतिजासहित)

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...