सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

एजेन्सी – चीन सरकारले तिब्बतको परम्परागत सहरको रुपमा चिनिएको ‘लांरुग गर’ सहरका हजारौँ घरहरुलाई भत्काउन निर्देशन दिएको छ । समुन्द्रिक सतहदेखि १३,००० फिटको उचाईमा अवस्थित यस ठाउँलाई बौँद्ध विद्यालयका लागि विश्वभर प्रख्यात मानिन्छ । यहाँ ४० हजारबढी बौद्ध भिक्षु र नन बस्ने गर्दछन् । यस संख्यालाई चीन सरकारले ५ हजारमा सिमित गर्ने इच्छा राखेको छ ।
tibbet-rituals-cove
लांरुग सहर अर्को अनौँठो प्रथाका लागि पनि चर्चामा रहन्छ । यहाँ अन्तिम संस्कारका लागि मानिसको शवलाई काटेर खुल्ला आकासमुनि गिद्धको आहाराको रुपमा छोडिइन्छ । यस्तो परम्परा तिब्बतको किंगघई र मंगोलियामा समान्य रुपमा मृतकको अन्तिम संस्कारको रुपमा मानिन्छ ।
यी सब कर्मकाण्ड गरिरहँदा मृतकका परिवारजन सबै जम्मा हुने गर्दछन् र यसो गर्नाले ति मरेका आत्मा स्वर्ग पुग्ने मान्यता उनीहरु राख्दछन् । यस्तो संस्कार तिब्बती र मंगोलियाई वज्रायन बौद्ध धर्मले बढी मान्दछन् । उनीहरु आत्माले छोडेको शरीर बेकामको भाडा जस्तै मान्दछन् र कुनै व्यक्तिको मृत्युपछि शवलाई खुला आकासमुनि त्यतिकै वा टुक्राएर गिद्धलाई छोडिदिन्छन् ।
के छ मान्यता ? – उनीहरुको मान्यता अनुसार आत्मा शरीरबाट अलग्यिएपछि स्वर्ग लाने दुत गिद्ध मात्र हो भन्ने मानिन्छ । मृत व्यक्तिलाई अर्को संसारमा पुर्याउँन यसरी शरीरको मांसलाई दान दिनु धार्मिक दृष्टिबाट पनि राम्रो मानिन्छ, किनकि शवलाई खाएर साना–तिना जीवले जीवन पाउँछन् । यद्यपी, तिब्बतीहरुको यस प्रथाको प्रक्रियाका बारेमा पूर्ण जानकारी जम्मा गर्न सजिलो छैन, किनभने यस्तो अवसरमा कुनै पनि बाहिरका वा पर्यटकलाई आउन निषेध गरिन्छ ।
स्रोत : एजेन्सी

SOURCE: KATHMANDUTODAY.COM

मानिसको अन्तिम संस्कारको रुपमा जहाँ शवलाई टुक्रा टुक्रमा काटेर गिद्धलाई खुवाइन्छ -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...