सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Tuesday, June 14, 2016

काठमाडौँ, ३२ जेठ । ‘समाजवादउन्मुख वाम–लोकतान्त्रिक’ विचारधाराको सिद्धान्त पारित गर्दै नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला आज सकिएको छ ।
भेलाले पार्टीको लक्ष्य आर्थिक समृद्धि र नारा ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ तय गरेको छ भने त्यसलाई कार्यान्वयन गर्ने विधि सुशासन र पारदर्शीता हुने निर्णय गरेको छ । भेलामा प्रस्तुत राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावका साथै समसामयिक आठबुँदे प्रस्ताव पारित भएको छ । तत्कालीन एमाओवादीबाट अलग हुनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रारम्भ गर्नुभएको सो पार्टीको भेलाले उहाँकै संयोजकत्वमा ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । भेलाको यही जेठ ३० गते दशरथ रङ्गशालमा उद्घाटन भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्द सत्र चलेको थियो ।
Naya-Shakti-NeplaNaya-Shakti-Nepla
संविधान प्राप्त भएकाले अधिकारको लडाईँ समाप्त भएकाले आगामी २५ वर्षमा नेपाललाई समृद्ध बनाउने योजनाका अघि बढ्नुपर्ने नयाँ शक्तिको प्रस्ताव छ । संविधानमा तराई मधेसका पहिचान र सङ्घर्षका मुद्दालाई सम्बोधन गर्न पनि माग गरिएको छ भने द्वन्द्वकालीन घटनालाई सङ्क्रमणकालीन न्यायका आधारमा किनारा लगाउन जोड दिइएको छ ।
आय व्यय सार्वजनिक
Naya-Shakti-paisaभड्किलो प्रचारसहित गरिएको भेलामा आम्दानीको स्रोतबारे विभिन्न टिप्पणी चलेका बेला सो पार्टीले बन्द सत्रको समापनमा आय व्ययको विवरण सार्वजनिक गरेको छ ।
प्रवक्ता देवकोटाका अनुसार रु एक करोड ६१ लाख खर्च अनुमान गरिएकामा रु एक करोड चार लाख खर्च भएको छ । यसमा नगद रु ५० लाख ८७ हजार खर्च र तिर्न बाँकी ५३ लाख १३ हजार छ । भेलाबाट पार्टीलाई रु ५० लाख ८२ हजार बचत हुने देखिएको छ ।
कुल एक लाख १४ हजार सदस्य रहेको सो पार्टीले प्रतिसदस्यता रु १०५ अनिवार्य र अन्य स्वेच्छिक सहयोग उठाएको थियो । भेलामा सहभागी एक हजार पाँच सय प्रतिनिधिसँग पनि प्रवेश शुल्क लिइएको थियो ।
पार्टीले भेलाको प्रचारमा रु ३६ लाख खर्च गरेको जनाएको छ । रासस
- See more at: http://www.dainiknepal.com/2016/06/160124.html#sthash.CfwPSqzF.dpuf

नेपाललाई २५ वर्षमा समृद्ध बनाउने योजनासहित नयाँ शक्तिको राष्ट्रिय भेला सम्पन्न -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...