सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Tuesday, June 7, 2016

०५८ साल जेठ १८ गतेको दरबार हत्याकाण्डबारे तत्कालिन राजा विरेन्द्र शाहका अंगरक्षक एवं नेपाली सेनाका पूर्व रथी टीका धमलाले सनसनीपूर्ण वयान दिएका छन् ।
उनले युवराज दीपेन्द्रले राक्षसी शैलीले राजदरबार हत्याकाण्ड घटाएको भन्दै त्यस दिनबाट देशमा साँढे सातको दशा सुरु भएको बताए ।
पत्रकार दीपक धितालसँगको अन्तर्वार्तामा उनले जतिसुकै अनुसन्धान र खोज गरिएपनि दीपेन्द्र बाहेक अरु कोही दोषी देखिदैन, अदृश्य विदेशी शक्ति हुन सक्छ तर त्यसबारे मलाई थाहा छैन भनेका छन् ।
‘दीपेन्द्र नमरेर राजा भएको भए म उहाँलाई राजा ठान्दैनथें । म देश छोडेर हिंड्थे,’ उनले भनेका छन्
रक्तकुण्ड किताबमा भएका सबै कुरा कपोल्कल्पित हो भन्दै ती लेखकलाई विचरा भन्नु बाहेक मेरो भन्नु केहि छैन भनेका छन् ।
‘देशमा कुनै न कुनै प्रकारको राजसंस्था रहनुपथ्र्यो । आज देश अद्योगतिमा जानुको कारण राजसंस्था नभएर हो’ उनले अगाडि भने ।
हेर्नुस् भिडियोः

दरबार हत्याकाण्डबारे बोले राजा विरेन्द्रका अंगरक्षक, कसको संलग्नता थियो ? -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...