सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, April 14, 2016

काठमाडौं, ३ वैशाख । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ज्यानै धरापमा परेको छ ।
औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा जथाभावी औषधि खाएर महिला रगताम्मे वा बेहोर भएर अस्पताल पुग्ने गरेका छन् ।
गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक युवतीले नजिकैको औषधि पसलमा पुगिन् ।
औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ तुहाउने औषधि थमाइदिए । औषधि खाएपछि उनको तल्लो पेट दखुख्न थाल्यो ।
पेटदुखाइ बढ्दै जाँदा रगत पनि बग्न थाल्यो । रिंगाटा पनि बढ्दै गयो । ठीक हुने आसमा परिवारले केही दिन उनलाई घरमै थुमथुम्याए ।
रक्तश्राप र कमजोरले उनी अचेत भइन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुगाउँदा सिकिस्त उनलाई बचाउन चिकित्सकलाई हम्मेहम्मे परेको छ ।
पूर्ण जानकारी नलिई उनले साथीको लहैलहैमा औषधि खाएकी थिइन् । कुन औषधि कसरी खानु भयो भन्ने चिकित्सकको प्रश्नको उत्तर दिन सकिनन् उनले ।

रगताम्य भएर युवतीहरू किन पुग्छन् अस्पताल ?

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...