सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, June 15, 2016

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।


सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ।
यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।
कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६. बाख्रा देख्नु – शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर
९. पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु – धन नास हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानि
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु – धन नास हुनु
३४. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु – पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु – समस्या बढ्नु
३७. मरेको मानिस देख्नु – रोगबाट मुक्त
३८. गरगहना देख्नु – कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु – शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु – धन प्राप्त हुनु
४३. कैची देख्नु – घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
४५. काग देख्नु – कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु – भाग्य चम्कनु
५०. घोडा देख्नु – संकट हट्नु
५१. मोती देख्नु – छोरी पाउने योग
५२. गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
५३. झरना देख्नु – दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु – धन लाभ
५६. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
५७. खुकुरी देख्नु – संकटबाट मुक्ति
५८. चन्दन देख्नु – शुभ समाचार आउनु
५९. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु – स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु – जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग

कुन सपना देख्दा कस्तो फल मिल्छ :जानी राखौ.

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...