सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 9, 2016

काठमडौं, २८ जेठ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ ।
अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।barak-obama-1
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री केपी ओलीलाई भेटी सरकारको प्रयासमा साथ दिने आशय व्यक्त गरेका हुन् ।
‘संविधानप्रति असन्तुष्टि राखेका मधेसी दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्रीले बताउनु भयो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटबार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले भने, ‘संवादमार्फत सबै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अमेरिकाले यसरी देखायो असली चरित्र, नजर मधेसतिर

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...