पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सडकमा उत्रिएको ‘विप्लव’ माओवादीले तत्काल कार्यकर्ता रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
माओवादीले आफ्नो बन्द पाँच बजे फिर्ता लिएको हो । बिहान छ बजेदेखि सुरू भएको बन्दका कारण मुलुकभरिको जनजीवन कष्टकर बनेको थियो ।
पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सडकमा उत्रिएको ‘विप्लव’ माओवादीले कार्यकर्ता रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
