सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Saturday, June 11, 2016

एजेन्सी– भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारत र नेपालबीचको सम्बन्ध अन्य देशको सम्बन्धसँग तुलना गर्न नसकिने गरी गाँसिएको बताएका छन् । शनिबार दिल्लीमा आयोजित ‘नेपाल–भारतबीचको सम्बन्धमा पछिल्लो प्रगति’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । परराष्ट्रमन्त्री थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत भारतको अहम् भूमिका रहेको र मुल्यवान सहयोगी भएको बताउँदै नेपाल र भारतबीचको सम्बन्ध अद्धितिय र विशेष रहेको बताए । उनले नेपालले भारत र चीनको विदेश नीतिलाई एकसाथ तुलना गर्न नमिल्ने बताए । मन्त्री थापाले भने, ‘नेपाललाई हेर्ने भारत र चीनको विदेश नीति बिल्कुल फरक छ, भारतसँग हाम्रो अहम् सम्बन्ध रहेको छ ।’ थापाको भनाईमा चीनको भन्दा भारतको विदेश नीति र नेपाल–भारतबीचको सम्बन्ध पृथक रहेको र चीनसँग यो दाँज्न नमिल्ने किमिसको रहेको भन्ने प्रष्टोक्ति झल्किन्थ्यो । थापाले सबै देशको आ–आफ्नै चरित्र हुने र विदेश नीति पनि उही किसिमको हुने भएकोले नेपालले पनि सोही चरित्रका आधारमा विदेश नीति तय गर्ने बताएका थिए । उनले अर्को एक प्रसंगमा नेपालको नयाँ संविधानमा जरुरी पर्नासाथ संशोधन गर्दै जाने व्यवस्था भएको र सोही अनुसार चल्ने बताएका थिए । -

दिल्लीमा कमल थापाले दिए चीनलाई झस्काउने प्रतिक्रिया ! -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...