सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Saturday, June 11, 2016

घटनामा गोली चलाउने व्यक्ति यवराज दिपेन्द्र बाहेक अस् कोही नदेखेको बयान प्रत्यक्षदर्शी एवं घाइतेहरुले उच्चस्तरीय समितिलाई दिएका थिए । पूर्वराजा, पारस, कुमार गोरखशमशेर, डा. राजीव शाहीलगायतले
समितिलाई दिएको बयानमा यो कुरा उल्लेख छ । पारस र गोरखशमशेरले सञ्चार माध्यममा पनि यस्तै धारणा व्यक्त गरेका छन् । तर, युवराज दीपेन्द्रमाथि कसले गोली चलायो भन्नेचाहिँ सबैको कौतुहल मात्रै होइन रहस्यकै विषय बनेको छ । दीपेन्द्रमाथि गोली प्रहार भएको देख्ने व्यक्ति अहिलेसम्म सार्वजनिक भएको छैन । पारसले समितिसमक्ष भनेका छन, ‘दाई दीपेन्द्रको एडिसी दौडेर आयो । हि सट हिमसेल्फ (दिपेन्द्रले आफैलाई गोली हाने ) तर बोहोराले भने दीपेन्द्रले आफैमाथि गोली हानेको दृश्य देखेको बताएका छैनन । उनले भनेका छन, ‘त्यत्रो घटना घटिसक्यो । सबै जना ढलिसके । तर त्यतिबेला मैले युवराजले आफैलाई हानिबक्स्यो भनेर सोच्दै सोचिनँ । मेरो दिमागमा उहाँलाई कसरी नियन्त्रमा लिने भन्ने कुरा मात्रै आयो । यदि उहाँलाई केही भएको रहेनछ भने त उहालाई बढी समय लाग्न सक्छ । त्यसैले हामीले बिस्तारै हेर्दै थियौं । बिलियर्ड बैठकको गार्डेनमा झर्ने भर्याङमा घ्यार्घ्यार आवाज सुन्यौं । त्यही आवाजका आधारमा हामीले युवराजलाई देख्यौं । दीपेन्द्रले आफैले आफैलाई गोली हानेको कुरा पुष्टि गर्ने भरपर्दो तथ्य समितिले पनि प्रस्तुत गर्न सकेको छैन । अन्तिममा दीपेन्द्रले बोकेको बन्दुकले आफैतिर फर्काएर गोली चलाउन सकिनेमा सुरक्षा तथा हतियार मामिलाका विशेषज्ञहरु पनि सहमत छैनन् । बरु दीपेन्द्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिने उद्देश्यले नै भए पनि सरक्षाकर्मी मध्येबाट कसलै गोली चलाएको हुन सक्ने एकाथरीको अनुमान छ । आजको नेपालमा समाचार छ।

आज फेरी दरबार हत्याकाण्डको थप अनुसन्धानः कसले हान्यो दीपेन्द्रलाई गोली ?

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...