सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Tuesday, June 14, 2016



एजेन्सी । दिल्लीको सीलमपुर इलाकामा एक आमाले कथित रुपमा घाटी थिचेर आफ्नै छोरीको हत्या गरेकी छिन् ।
घटना शनिबार रातिको हो । प्रहरीका अनुसार ती युवतीको घटना भएको एक दिनपछि विहे हुनेवाला थियो । तर उनकी आमाले डेरामा बस्दै आएका केटासँग उनलाई सुतेको (आपत्तिजनक) अवस्थामा देखेपछि आवेशमा आएर छोरीकै ज्यान लिएकी हुन् ।
शनिबार राति आमा जब घर फर्किइन तब उनले छोरीलाई डेरावाला केटासँग आपत्तिजनक अवस्थामा भेट्टाइन् । डेरावाला केटा त भागे तर आमाले छोरीलाई सिरानीले मुख छोपेर छोरीको ज्यानै लिइन् ।
त्यसको भोलिपल्ट उनको विहे तय भइसकेको थियो । सबै अतिथि तथा पाहुनाहरुले घर भरिएको थियो । छोरीको ज्यान गएपछि आमा र उनका भाइले शवलाई अस्पताल पुगाएर आत्महत्या गरेको दाबी गरेका थिए । तर, त्यहाँका डाक्टरलाई शंका लागेपछि उनीहरुले पुलिसलाई खबर गरे । त्यहाँ आएर पुलिसले आमा र छोरालाई पक्रेर सोधपुछ गर्दा घटनाको यथार्थ कुरा बाहिर आयो ।
अब पुलिसले मुद्दा गरी आरोपी आमा र छोरालाई हिरासतमा राखेको छ । आरोपी परिवार मेरठका स्थानीयबासी हुन् । समाचार अनुसार युवतीको आफ्नै घरमा बस्ने केटासँग सम्बन्ध थियो । जबकी उनको विहे गाजियावादका एक व्यवसायीसँग तय भइसकेको थियो ।

आज पोखरामा एक आमाले कथित रुपमा घाटी थिचेर आफ्नै छोरीको हत्या

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...