सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Saturday, June 11, 2016

एजेन्सी)–मनोचिकित्सकका अनुसार यदि कुनै पुरुष खाना नखाएका कारण भोकाएका छन् भने उनीहरु ठूला स्तन र सुगठित शरिर भएका महिलाहरुप्रति निकै सजिलै आकर्षित हुने बताइएको छ ।
ब्रिटेनका युनिभर्सिटी अफ वेस्टमिनिस्टरका मनोचिकित्सक विरेन स्वामीका अनुसार भोका पुरुषहरु ठूला स्तन भएका महिलाहरुप्रति आकर्षित हुने गर्दछन् । उनी भन्छन् कि कुनै पनि पुरुष साधारण रुपमा ठूला स्तन भएका महिलाहरुलाई रुचाउने गर्दछन् ।
उनका अनुसार पुरुषहरुमात्र भोकाएको बेलामा ठूला स्तन भएका महिलाप्रति आकर्षित नभई महिलाहरु पनि भोकाएका बेला पुरुषहरुप्रति आकर्षित हुने बताएका छन् ।
अनुसन्धानका लागि स्वामीले पुरुषहरुको एक समूहलाई भोको राखे र उनीहरुबाट महिलाहरुको आकर्षणको बारेमा जानकारी लिए । जानकारीमा उनले पाए कि जुन पुरुषले निकै समयदेखि केहि पनि खाएका थिएनन् उनीहरुलाई ठूला स्तन भएका महिलाहरु बढि आकर्षित लागे ।
तर यदि ती भोकाएका पुरुषहरुले केहि खान्छन् भने उनीहरुको महिलाप्रतिको आकर्षण तुरुन्त खत्तम हुने पनि अनुसन्धानमा बताइएको छ ।

भोकाएका पुरुषहरु ठूला स्तन भएका महिलाप्रति किन आकर्षित हुन्छन् ?

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...