सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, June 15, 2016

काठमाडौँ । माथिको तस्विरमा देखिएको पहेँलो बस्तु अरु केही नभएर संसारकै बहमुल्य धातु सुन हो । कुनै कथाको राजकुमारले जस्तो सुनमा गुटुमुटु परेका ति व्यक्ति यो विशेष समारोहका नायक हुन् र सुन तथा चाँदीले पुरीएकी ति युवती सो समारोहकी नायिका हुन् । उनीहरु अरु कोही नभएर संसारकै दोश्रो धनी सुल्तानका छोरा र हुनेवाला बुहारी हुन् । ५ अप्रेलबाट सुरु भएको उनको विवाह समारोह १५ अप्रेलसम्म जारी रहने डेलीमेलले जनाएको छ ।
Brunei's newly wed royal couple, Prince Abdul Malik and Dayangku Raabi'atul 'Adawiyyah Pengiran Haji Bolkiah, sit during the "bersanding" or enthronement ceremony at their wedding in the Nurul Iman Palace in Bandar Seri Begawan
ब्रुनइका राजा हसनलाल बोलखियाहका छोरा ३१ वर्षे अब्दुल मलिकको विवाह २२ वर्षीया डयाङ्कु रबि अतुल अदविया पेनगिरान हजी बोल्कीयासँग सम्पन्न हुन लागेको माहोल हो यो । मलिक सुल्तानका रानी सलेह पट्टीका कान्छो छोरा हुन् । उनी राजा हुने लाइनमा दोस्रो नम्बरमा छन् । राजधानीस्थित राजाको निजी निवासमा विवाह सम्पन्न भएको थियो । १७ सय ८८ कोठा भएको दरबारमा उनीहरुको विवाह समरोह आयोजना गरिएको थियो ।

स्फटिक जडिट जुत्ता, हीरा, सुन, पन्न जडित कपडा, गहनाको फुलको गुच्छासहित पूर्ण वैभवका साथ मनै लोभ्याउने विवाह गरेका छन् यो जोडीले । मलिकको विवाहमा २१ मुलुकका पाँच हजार पाहुनाहरुले उपस्थित जनाएका छन् । उनीसँग १ दशमलव २४ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ भने कार मात्र सात हजार रहेका छन् ।sultan of brunei son's lavish wedding 5

sultan of brunei son's lavish wedding 3

सुनै सुनमा डुबुल्की मार्दै राजाका छोराले गरे संसारकै महङगो बिहे (फोटोफिचर

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...