सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, June 15, 2016



सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ | संसारका हरेक ब्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन | हिन्दु मान्याता अनुसार हरेक सपनाको एक बिशेष फल अवश्य प्राप्त हुन्छ | सपनाले भविष्यमा हुने राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ | तर हामी ति संकेतलाई बुझ्न सक्दैनौ | प्राचिन धर्मग्रन्थ बाल्मिकी, रामायण, अग्निपुरान आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको बर्णन भेटिन्छ |



सपनाको संसार ज्यादै नै रोचक हुन्छ | पहिला पहिला यो सपना पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोली मनोविज्ञान, चिकित्साबिज्ञान आदिको अनुसन्धानको बिषय बनिसकेको छ |  यस्तै, कोहि सपना र यसबाट अनुमान लगाउन सकिने फलको बारेमा यहाँ जानकारी दिईएको छ |

कुन सपना देख्दा कस्तो फल मिल्छ ??

आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
आफ्नै हात काटेको देख्नु - कुनै नजिकको प्रियजन वा आफन्तको मृत्यु
उजाड बगैचा देख्नु - दु:ख पाउनु
मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउनु
दुब्लो भैसी देख्नु - अन्न महँगो हुनु
बाख्रा देख्नु - शत्रुको डर
राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
पहाड हल्लिएको देख्नु - बिरामी हुने सम्भावना
पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
बेडमा सुतेको देख्नु - गौरब तथा प्रतिष्ठा पाउनु
थुक देख्नु - समस्यामा पर्नु
हरुयालीपूर्ण जंगल देख्नु - खुशियाली आउनु
आफुलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
ठुल्ठुला पहाडहरुबाट हामफाल्नु - आफ्नो उचाई बढ्नु
सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासंग झगडा हुनु
स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
दन्दनी बलेको आगो देख्नु - झगडा हुनु
लडाइमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
आफ्नै दात भाँचिएको देख्नु - समस्या बढ्दै जानु
धोका खुल्ला देख्नु - कुनै व्यक्तिसंग मित्रता हुनु
बन्द ढोका देख्नु - धन नाश हुनु
धुँवा देख्नु - व्यापारमा हानि हुनु
भूकम्प आएको देख्नु - सन्तानलाई दु:ख कष्ट हुनु
चश्मा लगाएको देख्नु - ज्ञान बढ्नु
बत्ति बालेको देख्नु - नया अवसर प्राप्त हुनु
मासु देख्नु - आकस्मिक धन लाभ हुनु
रगत देख्नु - कसैले डाहा गरेको साबित हुनु
पुजापाठ गरेको देख्नु - समस्याको अन्त्य हुनु
फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा हुनु
सेतो बिरालो देख्नु - धन नाश हुनु
समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिको योग
गोबर देख्नु - पशु व्यापारमा लाभ हुनु
उजाड जंगल देख्नु - समस्या बढ्नु
मरेको मानिस देख्नु - रोगबाट मुक्त हुनु
गरगहना देख्नु - कार्यपूर्ण हुनु
जुवा खेलेको देख्नु - व्यापारमा लाभ हुनु
पैसा अरुसंग लिएको देख्नु - ग्रह दशा चल्नु
पैसा उधारोमा दिनु - अत्याधिक धन प्राप्त हुनु
चील देख्नु - शत्रुबाट नोक्सान हुनु
चाँदी देख्नु - धन प्राप्त हुनु
कैची देख्नु - घरमा झैँ झगडा हुनु
खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
काग देख्नु - कसैको मृत्युको समाचार आउनु
कुकुर देख्नु - पुरानो साथीसंग भेट हुनु
नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
सेतो फूल देख्नु - कुनै समस्याबाट छुटकारा मिल्नु
रातो फूल देख्नु - भाग्य चम्कनु
घोडा देख्नु - संकट हट्नु
मोती देख्नु - छोरी पाउने योग
गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
झरना देख्नु - दु:खको अन्त्य हुनु
छेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
कुवामा पानी देख्नु - धनलाभ हुनु
सुन्दर स्त्री देख्नु - प्रेममा सफलता मिल्नु
खुकुरी देख्नु - संकटबाट मुक्ति मिल्नु
चन्दन देख्नु - शुभ समाचार आउनु
नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
नुन देख्नु - स्वास्थ्यमा लाभ हुनु
सुकेको घास देख्नु - जीवनमा समस्या आउनु
रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
स्वर्ग देख्नु - भौतिक सुखमा बृद्दी हुनु
सुर्य देख्नु - बिशेष व्यक्तिसंग भेट हुने योग
तिर्खा लाग्नु - लोभ बढ्नु

हुन त सपनाको कुरामा बिस्वास गरेर फल मिल्छ भन्नु सोह्रै आना गल्ति हुनेछ | कर्म गर्नुहोस अनि दाम, नाम पाउनुहोस् | यो एउटा सम्भावानात्मक कुरा मात्र हो | तपाइको सपना शयमा एक मिल्न सक्छ त्यसैको भर नपर्नुहोस |

कस्तो सपनाले तपाइलाई कस्तो प्रकारको फल दिन्छ या घत हुन्छ जानी राखौ !!

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...