सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, April 14, 2016

काठमाडौँ ,  मान्छेका शाैख पनि अचम्मकै हुन्छन् । ब्राजिलमा एक दम्पतीले मान्छे मारेर विभिन्न परिकार बनाउँदै खाने र बेच्ने गरेको त्यहाँको अदालतले प्रमाणित गरेको छ ।उनीहरुले पृथ्वीको सफाइ गर्न र मान्छेको संख्या घटाउन त्यसो गरेको अदालतलाई जवाफ दिएका छन् ।
एक महिलाको मासु खाने र परिकार बनाएर बिक्री गर्ने तीन जनाले जेल सजायँ पाएका छन् । अरु महिलाको हत्यावापत उनीहरुलाई सजायँ हुन बाँकी छ ।
उत्तरपूर्वी ब्राजिलकी एक महिलालाई हत्या गरी उनको शव खाएको मामिलामा दोषी ठहर गर्दै अदालतले तीन जनालाई २० देखि २३ वर्षसम्मको सजायँ सुनाएको हो ।
जर्ज बेलट्राओ डी सिल्वेरालाई २३ वर्षको सजायँ सुनाइएको छ भने उनकी श्रीमती असाबेल पायर्स र महिला साथी ब्रुनालाई २०/२० वर्षको कैद तोकिएको छ ।
उनीहरुले एक महिलाको शवको परिकार तयार गरी छिमेकीहरुलाई बेचेको अभियोग प्रमाणित भएको छ ।
उनीहरुले अरु दुई जना महिलाको हत्या गरेको समेत स्वीकार गरेका छन् । त्यसबापत उनीहरुले निकट भविश्यमै थप सजायँ पाउनेछन् ।

अभियुक्तहरुले महिलालाई जागिर दिने लोभ देखाउँदै आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । त्यसपछि उनको शवको परिकार बनाउँदै खाने र बेच्ने काम गरेका थिए ।
महिलाको हत्या गरी शव खाने ती व्यक्तिले आफूहरु पृथ्वीको सफाइ गर्ने तथा मानिसको संख्या घटाउने अभियानका सदस्य रहेको र सोही कारण आफूहरुले महिलाको हत्या गरेको बताएका छन् ।

आज पोखरामा मान्छेको मासु खाने र बेच्ने पक्राउ, यस्तो अवस्थामा मनिसाको भिभिन्न अङगहरु फेला,

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...